नियम २९
शुल्क पुनरावलोकन गरी पठाउनु पर्ने
– बोर्डले नियम २७ बमोजिम शुल्क पुनरावलोकन गरेपछि शुल्क पुनरावलोकन गर्न लिइएका आधार र नया“ शुल्कको दर मन्त्रालयमा पठाउनु
पर्नेछ ।